logo
  • शुक्रबार, असोज ९ २०८३

कान्तिपुर टिभिको रियालिटि शो डान्स च्याम्पीयन परिवर्तित स्वरुपमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं पुष ८ ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको रियालिटि शो डान्स च्याम्पीयन अव परिवर्तित स्वरुपमा देखिने भएको छ । गत महिनाबाट प्रशारणमा आएको “शो” को क्वालिटी कमजोर भएको भनि प्रतिकृयाहरु आउन लागेपछि निर्माण कम्पनि ईन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो ।
कि एडभटाईजीङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन् । नायीका निरुता सिंह, आश्मा विश्वकर्मा निर्णायक रहेको आजको एपीशोडमा कमेडियन बले अर्थात सागर लम्साल र कक्रोज अर्थात हरिश निरौला गेष्ट तथा निर्णायकको रुपमा देखिने छन् ।

मुन्द्रेको कमेडि क्लवका चर्चित पात्र फुलन्देकी आमा अर्थात उमेश राईले होष्ट गरेका कारण पनि दर्शकमाझ यो शो प्रतिक्षीत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend