logo
  • आइतबार, असोज ११ २०८३

लोसपाको शुभकामना आदानप्रदान सहित, पार्टी प्रवेश कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु असोज २९ ।
लोकतांत्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्रको प्रमुख आतिथ्यतामा तथा राम नेवास मौर्यको अध्यक्षतामा दशै तिहारको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम धरमनगरमा सम्पन्न भएको छ।
पार्टी प्रबेश कार्यक्रममा वड़ा सदस्य बिजय यादव लगायत तीन सय भन्दा बढीले लोसपा पार्टीमा प्रबेश गरेका हुन ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख अतिथि रवि दत्त मिश्राले देउवा सरकार प्रति कटाक्षय गर्दै अहिलेको सरकार चरम भ्रष्टाचारमा लिप्त भएकाले अहिले सबैको विश्वास लोसपा प्रति बढदै गएको बताए र सम्पूर्णलाई लोसपा नेपालमा प्रबेश गर्न समेत अपिल गर्नु भएको छ ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३०० भन्दा बढ़ीले लोसपा नेपालमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend