logo
  • शुक्रबार, असोज ९ २०८३

बिश्वराम र सपनाको ‘तिमी आएर नजाऊ’ सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

१७ असोज ,काठमाडौं  । चर्चित गायक बिश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको  ‘तिमी आएर नजाऊ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनी छन्। उनले भर्खरै मात्र  तिमी  त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थियो।

गितमा शब्द/संगीत भीम बि सीको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स बिश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ।  ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलाइ प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाइ निर्माता दीपक पोखरेल बि क(अमेरिका)ले निर्माण गरेका हुन्।  बिश्वराम कार्कीको युटुव च्यानलवाट म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend