साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु असोज १३।
महराजगंज नगरपालिकाका युवा नेता चन्दन पाण्डेयले महराजगंज नगरपालिका वडा नं १ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेता पांडेयले वडामा परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको बताए।
नेता चन्दन पांडेय लामो समय देखि राजनीतीमा सक्रिय छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend