logo
  • आइतबार, असोज ११ २०८३

जन्मदिनको अवसरमा ५ लाखको जीवन बीमा प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सिर्जना आचार्य, कपिलवस्तु भदौ १९ ।
बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन्, आफ्नाे आर्थिक र भाैतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ ।
सैनामैना-८ ,रुपन्देही निवासी खेमलाल भुर्तेलले भने आफ्नो छोरा टिकाराम भुर्तेलकाे जन्मदिनको अवसरमा ५ लाखको सिटिजन शुभारम्भ जीवन बीमा प्रदान गरेका छन् । सिटिजन जीवन बीमा कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा भुर्तेलले बताइन् ।

बुबा खेमलाल भुर्तेल भन्छन, ”सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार मा जोड दिए अब्बल हुन्छ “।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend