logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी भदौ १३ ।
गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ सैरे बस्ने १८ वर्षका बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आइतवार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैले ओडेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटना स्थल तर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोलि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend