logo
  • आइतबार, असोज ११ २०८३

मेगा बैंकद्वारा मन्दिर परिसरमा सरसफाई


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी भदौ १२ ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको मेगा बैंक तम्घास शाखाले मन्दिर सरसफाई गरेको छ । बैंकले शनिवारको दिन पारेर जिल्ला सदरमुकाम तम्घासमा रहेको तम्घासस्थान मन्दिर परिसरमा सरसफाई गरेको हो ।

मेगा बैंक तम्घास शाखा बैंकका कर्मचारीहरु मिलेर मन्दिर परिसरमा सरसफाई गरिएको बैंकका शाखा प्रमुख कालिदास पाण्डेले बताए । बैंकले सामाजिक उत्तर दायित्व वहन गर्र्दै मन्दिर परिसरमा सरसफाई गरिएको पाण्डेले बताए ।

कोरोना भाइरसको प्रभाब रहेता पनि मन्दिर परिसरमा फोहोर नहोस भनेर सरसफाई गरिएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तर दायित्व अन्य क्षेत्रहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै जाने पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend