logo
  • शुक्रबार, असोज ९ २०८३

संचारकर्मी बिमलको पहिलो म्युजिक भिडियो सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गंगा भण्डारी, बुटवल भदौ  १  ।
संचारकर्मी बिमल भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । तिमी मेरो ढुकढुकी हौ बोलको आधुनिक गितको भिडियो मार्फत भट्टराइले मनोरञ्जनको दुनियामा पाइला अगाडी बढाउनुभएको छ ।

गीतमा बियोगान्त प्रेम कथा झल्काउन खोजिएको छ । भिडियोमा बिमल भट्टराई, रेशम सुनारी र निशा सुनारी मगरको अभिनय रहेको छ । खेम थापाको शब्द तथा संगीत रहेको गीतलाई अर्चना भट्टले स्वर दिनुभएको छ । निर्देशन मिन रानाले गर्नुभएको छ ।

सो गीत दर्पण टिभी नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई शिखा मिडिया प्रालिले निर्माण गरेको हो ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend