logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले नेता रावलको राजीनामा फिर्ता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, साउन ८ ।
नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले आज सिहंदरबारमा सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए । आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।

राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend