logo
  • आइतबार, असोज ११ २०८३

९०० वर्ष पुरानाे शिव मन्दिर संरक्षणकाे अभावमा जीर्ण (फोटो फिचर)


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कपिलवस्तुमा सन् १२९० मा बनेकाे लगभग ९०० वर्ष पुरानाे शिवमन्दिर कृष्णनगर नगरपालिका वडा ४ सिर्सिहवामा अवस्थित छ । जीर्ण अवस्थामा रहेकाे मन्दिरकाे दूरि भारतीय सिमादेखि २०० मीटर मात्र छ ।

सोहि मन्दिर जीर्णउद्धारको पखाई रहेको छ । समयमै सम्बन्धित पक्षको ध्यान पुगेमा यहाँको धार्मिक तथा पर्यटकिय क्षेत्रमा टेवा पुग्ने थियो ।



तस्बिर : प्रिन्स मिश्र/साझा नेटवर्क कपिलवस्तु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend