logo
  • आइतबार, असोज ११ २०८३

सर्वोच्च अदालतको फैसला विरुद्ध तम्घासमा राके जुलुस प्रर्दशन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी असार २८ ।
गुल्मीको सदरमुकाम तम्घासमा सर्वोच्च अदालतको फैसला बिरुद्ध राके जुलुस सहित प्रर्दशन गरेका छन् । नेकपा एमालेको निकट युवा संघ गुल्मीको आयोजनामा प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध सोमबार साँझ राके जुलुससहित प्रर्दशन गरेको हो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा बिरुद्ध नाराबाजी गर्दै राके जुलुससहित प्रर्दशन गरेका थिए । युवा संघका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडीे नाराबाजी सहित राके जुलुस प्रर्दशन गरिएको युवा संघ गुल्मीका अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend