logo
  • आइतबार, असोज ११ २०८३

थप दुई हजार दुई सय ३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

असार, २५ ।

देशभर पछिल्लो २४ घन्टामा  थप दुई हजार दुई सय ३९ जनामा  कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार एक हजार तीन सय १६ जना कोरोनाबाट मुक्त भएका छन् । २४ घन्टाभित्र २० जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend