logo
  • आइतबार, असोज ११ २०८३

भोलि साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,काठमाडौं जेष्ठ ६ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार बनाउन दलहरुलाई आह्वान गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।

यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend