साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख २४।
गुल्मीमा बढिगाड खोलाले बगाएर बेपत्ता युवा मृत फेला परेका छन् । बुधवार जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी २२ वर्षका मिलन कुमाललाई बढिगाड खोलाले बगाएर बेपत्ता भएका थिए ।
माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका बेपत्ता युवाको मुसिकोट नगरपालिका वडानम्बर–७ बढिगाड खोलाको बिच भागमा ढुंगामा अडकिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend