logo
  • आइतबार, असोज ११ २०८३

मन्दिर दर्शनका लागी आएका श्रद्धालुहरूलाई बहादुरगन्जका युवाहरुद्वारा पिउने पानी वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु बैशाख ८ l

अत्याधिक गर्मी बढेपछि बहादुरगन्जका युवाहरुले पल्टा माई मन्दिरमा पियूने पानीको व्यवस्था गरेका छन ।आज राम नवमी मेला अवलोकन गर्न पुगेका श्रद्धालुहरूलाई समाजसेवी शिव प्रसाद जयसवाल, समाजसेवी रिंकु गुप्ता, नवाब शाह, दिकपाल गुप्ता, असरफ जिलानी , सुनिल उपाध्या , महेश जयसवाल मकबुल जीलानी, लगायत युवाहरूले मेला अवलाेकनमा आउने स्द्धालुहरूकाे लागि मिठाई पानीकाे व्यावस्थापन गरेका हुन र आफूहरु निस्वार्थ रूपमा श्रद्धालुहरूको लागि पानीको व्यवस्था गरेकोको र विगतमा पनि समाज सेवामा लागीपर्ने समाजसेवी रिन्कु गुप्ताले बताएका छन् l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend