logo
  • शनिबार, साउन ३० २०८३

टेलर स्विफ्ट रातो टिसर्टमा सडकमा निस्किएपछी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हलिउडकी विश्व चर्चित गायिका हुन् टेलर स्विफ्ट । टेलर विश्वमै सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा पनि पर्छिन् । उनै ट्रेलरलाई ट्विटर प्रयोगकर्ताहरुले विभिन्न कुराले ट्रोल गरिरहेका थिए ।
tyalor-swift
उनको पहिरन र शैलीमाथि ट्रोल भएको थियो । सायद, यसैले पनि होला वुधबार न्यूयोर्क शहरमा टेलर आकर्षक भएर निस्किइन् । रातो रंगको टिसर्टमा निकै आकर्षक देखिएकी टेलरले आफूलाई ट्रोल गर्नेहरुलाई गतिलो जवाफ दिइरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend