साझा नेटवर्क
गंगा भण्डारी बुटवल, चैत ३० ।
मोफसलमा बसेर पनि निरन्तर सङ्गीत कर्ममा रमाइ रहेका गायक तथा सर्जक केशव ज्ञवालीको सङ्गितमा फेरि अर्को आधुनिक गीत बजारमा आएको छ ।
जुन गीतलाई करिब एक दशक अघि अन्जु पन्तले आवाज दिएकी थिइन । अहिले त्यो गीतलाई पुन रिमेक मेल भर्जनमा नवगायक रोशन शर्मा पौडेलले आवाज भरेका छन । कारुणिक शब्दलाइ कलम चलाउने गीतकार जीवन खरेल हुन ।
गीतको भिडियो छायांकन / सम्पादन र निर्देशन मोफसलकै युवा निर्देशक प्रदिप कंडेलले गरेका छन भने भिडियोमा अभिनय गायक स्वयंले गरेका छन । सो गीतलाइ K&B MUSIC ले बजारमा ल्याएको छ।
https://youtu.be/Sbaah0gNpUw
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend