साझा नेटवर्क
चैत २९, काठमाण्डौ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । बूढानीलकण्ठ नजिकै बाट बिहान ११ बजेतिर लागेको आगो अहिले धेरै ठाउँमा फैलिइसकेको छ ।
आगो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend