साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै भोलि बस्ने भनिएको कांग्रेस
केन्द्रीय समितिको बैठक आगामी ३० गते २ बजे बस्ने गरी स्थगित भएको जानकारी गराउनुभएको हो ।
अब बस्ने केन्द्रीय समितिको बैठकमा महाविधेशनकै विषयमा छलफल गर्ने कांग्रेसको तयारी रहेको बताइएको छ ।
यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय
गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend