logo
  • शुक्रबार, असोज ९ २०८३

जसपालाई बोलाए देउवाले बूढानीलकण्ठ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

साझा नेटवर्क फागुन २८,काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष
नेतालाई बूढानीलकण्ठ बोलाउनु भएको छ ।
देउवाले सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे जसपाका नेताहरुलाइ बोलाउनु भएको हो ।
देउवाले जसपाका नेताहरु सँग वार्ता गर्नुअघि पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्नुहुने भएको छ ।
त्यसका लागि सभापति देउवाले दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूलाइ  बूढानीलकण्ठ बोलाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend