साझा नेटवर्क
साझा नेटवर्क ,फागुन २४,चुरामणि तिमिल्सिना,रिडी -पाल्पाको रिब्दिकोट गाउँपालिका वडा न १ ख्याहामा फागुन १० गते देखि सुरु भएको राष्ट्रिय परिचय बनाउनको लागि आबेदन दिनेको संख्या आज सम्म ८८३ जना भएका छन
आइतबार सम्म वडा न १ को वडा कार्यालयमा सिबिर बसेको र आज देखि साबिकको वडा न २ र ३ जोगिथुममा सेवा सुरु गरिएको वडा न १ का वडा अध्यक्ष बिष्णु प्रसाद गैरेले बताउनुभयो ।
सिबिर २५ गते सम्म चल्ने भएको छ ।
जोगिथुम क्षेत्र दुरिको हिसाबले टाढा भएकोले गाउँबासिको मागलाई पुरा गर्न आफुहरुले सिबिर टोलि सग आग्रह गरेर सिबिर त्यहा सम्म लगेको अध्यक्ष गैरेले बताउनु भयो ।
यता सिबिरका प्रमुख वडा सचिब शिब चालिसेले ख्याहा बासिहरु परिचय पत्र निर्माणका लागि आबेदन दिन उत्साहका साथ आउने गरेको बताउनु भयो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend