साझा नेटवर्क
साझा नेटवर्क १८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो।
सरकारले समिति बनाएसँगै विप्लव समूहले पनि वार्ता टोली बनाउने तयारी गरेको छ । समूहमाथि २८ फागुन २०७५ देखि सरकारले प्रतिबन्ध लगाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend