logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रपतिद्धारा  फागुन २३ गते संसद अधिवेशन आह्वान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क फागुन १७,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ  ।
उहाले सरकारको सिफारिस अनुसार आज सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो ।
शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ ।
संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधि सभाबाट नयाँ सरकार गठनको पहल थालिने छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend