logo
  • सोमबार, असोज १२ २०८३

कपिलवस्तु पोल्ट्री एंड ह्याचरीले विद्यार्थीहरुलाई अण्डा प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सिर्जना आचार्य, कपिलवस्तु फागुन १६।
कपिलवस्तु पोल्ट्री एंड ह्याचरीले श्री जनसेवा आधारभूत विद्यालय बाणगंगा नगरपालिका- ८ ढोडेकोलमा र वाणगंगा नगरपालिका -८ बोर्ड गाउँको वाणगंगा उच्च माविका विद्यार्थीहरुलाई अण्डा उपलब्ध गराएको छ ।

कपिलवस्तु पोल्ट्री एंड ह्याचरीका संचालक राजेन्द्र अधिकारी र आत्माराम बेल्बासेले विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेलाई २१६० गोटा अण्डा हस्तान्तरण गरेका हुन् ।

बिद्यार्थीहरुको मानसिक र शारीरिक दुवै शक्ति बढाउन पोल्ट्रीको तर्फबाट अण्डा वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend