logo
  • सोमबार, असोज १२ २०८३

प्युठान जिल्ला अस्पताल तनावग्रस्त 


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्युठान, फागुन १६ ।
स्वास्थ्यकर्मीहरुकाे लापरबाहीका कारण  सुत्केरी महिलाकाे ज्यान गएको भन्दै झिमरुक-७ का  मृतक अनिसा एम. सी. का आफन्त तथा सर्वसाधारणहरुले जिल्ला अस्पताल बिजुवारमा धर्ना दिएका छन।
 पिडितलाई न्याय र दाेषिलाई कारवाहिकाे माग राख्दै जिल्ला अस्पतालमा  ओपिडि सेवा समेत बन्द गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend