logo
  • शुक्रबार, असोज ९ २०८३

दिनेश पाण्डेको शब्दमा सुमन चापागाईको “परदेशी छोरो” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सिर्जना आचार्य, कपिलवस्तु फागुन १५ ।
लोकदोहोरी क्षेत्रमा पछिल्लो समयमा निकै नै मन छुने गितहरु बजारमा सार्वजनिक भई रहेका छन । यसै क्रममा नव गायक सुमन चापागाईंको स्वर रहेको “परदेशी छोरो” बोलको निकै नै मर्मस्पर्शी गित बजारमा सार्वजानिक भएको छ।

परदेशीको पीडा, ब्यथालाई समेटिएको उक्त गितमा सङ्गीत सुमन चापागाईं कै रहेको छ । दिनेश पाण्डेले शब्द लेखेको उक्त गितमा अहिलेका निकै नै बहुचर्चित कलाकार अर्जुन सापकोटा र रश्मि भट्टको अभिनय देख्न सकिन्छ ।

बिनोद भण्डारिले निर्देशन गरेको उक्त गितको भिडियोलाई सुमन चापागाईंको आफ्नै युटुब च्यानल मार्फत डिजिटल बजार उपलब्ध गराइएको छ ।


हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend