logo
  • सोमबार, असोज १२ २०८३

सैक्षिक सामाग्री प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,फागुन १३, गुल्मी-गुल्मी छत्रकोट गाउँपालिका वडा न ३ निवासी स्यामलाल नेपालीले आफ्नो जन्म दिन मनाउने यस बर्षको केक काट्ने खर्च साना विद्यार्थीहरुलाइ सैक्षिक सामाग्री प्रदान गर्नु भयको छ ।

आफुले मैनडाडा माध्यमिक विद्यालयमा अध्यन गरेको हुनाले कक्षा नर्सरि देखि कक्षा सात सम्मका बिद्यार्थीलाइ सामाग्री प्रदान गरेको स्यामलालले बताउनु भयो ।

केही समय अगाडी आफ्नै अध्यक्षतामा साइप्रसमा गुल्मी सेवा समाज साइप्रस नामक सस्था समेत खडा गरेर विविध कार्यक्रमहरु पनि गरिरहेको बताउनु भयो । यस्ता पर्बको फजुल खर्च कटाउन पाटि भोज भतेर रोक्न आफुले यो अभियान सुरु गरेको उहाले बताउनु भयो । यसरि सामाग्री प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक अमृता थापाले धन्यवाद दिदै यस्तै अभियानबाट गरिब बिपन्न असाय बर्गका परिवारका छोरा छोरिलाइ ठुलो राहत पुगेको र यस्तै कार्यलाइ हातमा हातमा मिलायर अगाडी आग्रह गर्नु भयो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend