साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ फागुन १० ।
गायक राजेश पौडेलको पप गीति संग्रह “लक्ष्य” सार्वजनिक भएको छ । गितलाई केहिदिन अगाडी मात्रै गायक पौडेलकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायक स्वयं कै शब्द तथा संगीत रहेको गीतलाई बिनोद रसाईलिले एरेन्ज गरेका हुन भने गितारमा सन्डीले साथ दिएका छन ।
त्यस्तै गायक पौडेलद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा प्रिन्स गिरीको अभिनय छ देख्न सकिन्छ भने भिडियोको छायाँकन तथा सम्पादन तेज बहादुर छेत्रीले गरेका छन ।
गीतमा धूम्रपान, मद्यपाान अत्यधिक प्रयोग गरिएको देखाईए पनि “लक्ष्य” म्युजिक भिडियो कुनै पनि प्रकारको धूम्रपान, मद्यपाान तथा आत्महत्या जस्ता क्रियाकलापहरुलाई हौसाउने उदेश्यले नबनाईएको निर्माण पक्षले जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend