साझा नेटवर्क
साझा नेटवर्क फागुन २,गुल्मी-लक्ष्मीपुर माद्यामिक बिद्यालय सत्यवती २ चेहेमीमा रहेको लक्ष्मीपुर बाल क्लवको पुर्नगठन गरिएको छ । १९ सदस्यीय नयाँ कार्यसमितिमा बिबेक पोखरेल अध्यक्षमा चयन हुनु भएको छ।
यस्तै उपाध्यक्षमा बिपना पान्डे,सचिबमा शम्भु पाण्डे ,सह सचिबमा जुनी परियार,कोषाध्यक्षमा निश्चल परियार,सह कोषाध्यक्षमा प्रकृति कुवर रहनु भएको छ ।
यस्तै सदस्यहरुमा रन्जना तरामु,सागर दर्जी,रेशम परियार,इशा कुवर,सोफिया कुवर,सिजन कुवर,अनिस पान्डे,पुर्णिमा दमाई,मेनुका दर्जी ,शिशिर कुवर ,अनिस दमाई ,इन्शु तरामु र
नबिना कुवर रहनु भएको छ ।कलबलाइ सक्रियता बढाउन
संयोजक शिक्षक शेर बहादुर कुवर र सह संयोजकमा शिक्षक रामदिन यादव रहनु भएको छ भने बिद्यालयका प्रधानाध्यापक राम प्रसाद पाण्डे संरक्षक रहनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend