साझा नेटवर्क
साझा नेटवर्क ,फागुन १ ,काठमाण्डौ – विश्व रेडियो दिवस आज ,विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यसपछि संयुक्त राष्ट् रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend