logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीमा सुन्तला बोकेको बोलेरो जिप दुर्घटना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँची, माघ २६ ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न ४ को लुटीपोखरी भन्ने स्थानमा हिजो साझ बोलेरो पिकअप जिप दुर्घटना भएकाे छ । गाडी हिजो राती दुर्घटना भएपनि आजमात्रै जानकारी प्राप्त भएको स्थानीयले जनाएका छन ।


सुन्तला बोकेर आउने क्रममा लु ३ च ८५६नम्बरको बोलेरो पिकअप जिप दुर्घटना भएकाे हाे। उक्त जिप मलारानी गाउँपालिकादेखि सुन्तला लिएर बुटवल तर्फ जाँदै गरेको खबर प्राप्त भएको छ । दुर्घटनामा परि एक बालक सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend