logo
  • सोमबार, असोज १२ २०८३

ज्ञवालीको परिवारलाई दाबी बिमा बापतको रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क माघ २६,गुल्मी-गुल्मीको सत्यवति गाउँ पालिका वडा न ४ लिम्घा निवासि स्व कृष्ण प्रसाद ज्ञवालीको परिवारलाई दाबी बिमा बापतको १४ लाख रकम हस्तान्तरण गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा मृतक ज्ञवालीले १ ० लाखको म्यादी जीवन बिमा गर्नु भएको थियो।

बिमा रकम बुझाउने क्रममा लाइफ इन्स्योरेन्स साखा कार्यालय खैरनीका प्रमुख सबिन सापकोटा , उप प्रमुख कृष्ण प्रसाद भट्टराई , राजेन्द्र ज्ञवालीले उहाकै निवासमा पुगि रकम हस्तान्तरण गर्नु भएको हो।

रकम हस्तान्तरण गर्दै साखा प्रमुख सापकोटाले दाजु भाइ दिदी बैनी आमा बुवाहरुले समयमै बिमा गरेमा आफ्ना पछिल्ला सन्ततिलाई समेत यसले झलकाउने बताउनु भयो ।

हाल सम्म यस कम्पनीले आफ्नो साखाको रुपमा नेपालका अधिकांश स्थानमा कार्यलय खोलेर काम गरेको सापकोटाको भनाइ छ ।

उहाँ वैदेशिक रोजगारिको सिलसिलामा मलेसिया जानू भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend