logo
  • सोमबार, असोज १२ २०८३

स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु ,३ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क २३ माघ,प्युठान । प्युठानमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्

मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।

दाङको भालुवाङ बाट रोल्पाको सुलिचौर जाँदै गरेको रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतीपुरमा दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend