साझा नेटवर्क
साझा नेटवर्क , माघ ७ पाल्पा – पाल्पामा भान्सा कोठामा राखेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीर बहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नर बहादुरको मृत्यु
भइसकेको थियो ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend