logo
  • सोमबार, असोज १२ २०८३

रुपन्देहीको मर्चवारमा पुरुषको जलाएर हत्या


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क , माघ ७ रुपन्देही -रुपन्देहीको मर्चवारमा अन्दाजी ३५ वर्षका पुरुषको जलाएर हत्या भएको छ ।
मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
पुरुषको सनाखत हुन सकेको छैन ।
घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्ज बाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको छ।
घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend