logo
  • सोमबार, असोज १२ २०८३

नेपाल भारत मैत्री कप क्रिकेटको उपाधि पैकीलाई


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु माघ ६ ।
युवा अमन सामजिक विकास केन्द्रको आयोजनामा भएको नेपाल भारत मैत्री कप क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगर पैकीले हाथ पारेको छ ।

युवा अमन सामाजिक विकास केंद्रको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा बहादुरगंजलाई पराजित गर्दैै पैकी सिद्धार्थनगर विजेता बनेको हो ।

टस हारेर ब्याटिङ सम्हालेको बहादुरगंज टीमले १५ ओभरमा आल आउट भएर ८९ रनको लक्ष्य दिएको थियो । सिद्धार्थनागर पैकीले लक्ष्य भेटाउन ७ बीकेटको क्षतीमा उपाधि हाथ परेको थियो ।

सिद्धार्थनगरले प्रथम विजेता नगद २५ हजार शिल्ड र मेडल जितेको हो । टुनामेन्टको उपविजेता बहादुरगंजले १५ हजार शिल्ड र मेडल पाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend