logo
  • शुक्रबार, असोज ९ २०८३

लोकप्रिय गायक तथा संचारकर्मी खत्रीको निर्देशनमा रहेको काहानी बजारमा सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

केशब गौतम,गुल्मी पुस २७ ।

लोकप्रिय गायक तथा संचारकर्मी अनिल खत्रीको निर्देशनमा नयाँ लोक गीत काहानी भर्खर मात्र सार्बजनिक भएको छ । अनिल खत्रीको तेइसौ शुभ जन्मदिनको अबसर पारी भिडियोलाई बजारमा सार्वजनिक हो ।निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतमा माया पिरतिमा हुने र गराइएका बिछोडको बिचमा हुने गरेको मतभेदलाई कथा बनाइएको छ । उक्त गीतमा राजु पन्थी र बिष्णु थापाको सुमधुर स्वर रहेको छ । गीतमा राजु पन्थिको शब्द सृजना रहेको छ भने चोपेन्द्र बि सि को लय सृजना रहेको छ । गीतमा भेषराज अर्याल र प्रतीक्षा कार्कीको अभिनय रहेको छ भने संचारकर्मी तथा लोक गाएक अनिल खत्रीको निर्देशन रहेको छ । उक्त भिडियो (भिडियो नेपाल) युटुब च्यानलबाट बजारमा उपलब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend