साझा नेटवर्क
काठमाडौँ, पौष २४।
प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघले काठमाडाैंको माइतीघर–बानेश्वर क्षेत्रमा उल्टाे हिँडेर प्रदर्शन गरेको छ ।
![]()
नेविसंघका नेता तथा कार्यकर्ताहरु माइतीघरबाट उल्टो हिँडेर बानेश्वरसम्म पुगेका थिए । उनीहरुले संसद् विघटनविरुद्ध नाराबाजी गर्नुका साथै प्रधानमन्त्री ओलीकाविरुद्ध नाराबाजी गरेका थिए ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend