logo
  • सोमबार, असोज १२ २०८३

जसपा गुल्मीको तम्घासमा प्रर्दशन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, पौष ८ ।
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) गुल्मीले तम्घासमा प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा निकालिएको प्रदर्शन लाकुरीमञ्मा गएर कोर्ण सभा गरेका थिए ।

कोर्ण सभालाई सम्बोधन गर्दै जसपाका जिल्ला स्तरिय नेताहरुले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधी भएकाले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिन प्रतिनिधि सभा पुनस्थापनाका लागि आन्दोलनको विकल्प नभएको बताएका थिए ।

उनिहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend