logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु २ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी पौष ५ ।
गुल्मीमाा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । दुर्घटनामा परेर ट्याक्टरमा सवार मुसिकोट नगरपालिका वडानम्बर–५ सिमलचौर निवासी ३१ वर्षकी पार्वती बिकको घटना स्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयउ गुल्मीले जनाएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वामिबाट तम्घास तर्फ आउदै गरेको लु ३ त ११०० नम्बरको ट्याक्टर आइतवार दिउसो नगरपालिकाको वडानम्बर–४ को चिउरी डाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते २ जनामध्ये १ थप उपचारको लागि पाल्पा र अर्का १ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend