logo
  • सोमबार, असोज १२ २०८३

वैशाख २३ मा आम चुनाव गर्न प्रधानमन्त्रीद्वारा प्रस्ताव


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं, पौष ५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend