logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको अर्बेनीमा गोठ जलेर नष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सज्जन ढकाल, गुल्मी पौष २।
गुल्मीको कालीगण्डकी गाउँपालिका अर्बेनी साबिकको वडा नं ४ पुछार टोलमा गय राती गोठमा आगालागी हुँदा गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । देबि प्रसाद न्यौपानेको गोठ जलेको हो । रातको करिब दुई बजेतिर विद्युत सर्ट भयर आगालागी भएको अनुमान गरिएको गोठ धनी देबि प्रसाद न्यौपानेले बताए ।

जस्ता पाताले छाएको गोठ जलेर पुर्ण रुपमा नष्ट भयको छ । आगालागी हुँदै गर्दा गोठमा रहेका गाईगोरु र भैंसीलाई सुरक्षीत साथ निकालिएको छ । गोठ भित्र रहेको खर ,पराल,दारपात लगायत अन्य खरखजना सबै जलेर नस्ठ हुँदा करिब दुई लाख बराबरको आर्थिक क्षेती भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend