logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका थापाको मौलिक गीत “जिन्दगीको के छ र भर” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ मङ्सिर २८ ।
गायिका निर्मला थापामगरको मौलिक झ्याउरे गित “जिन्दगीको के छ र भर” सार्वजनिक भएको छ । गीतलाई गायिका थापाको अफिसियल युटुव च्यानलवाट सार्वजनिक गरीएको हो ।

गीतमा गुल्मेली गायक गायिकाहरु सन्तु थापा, निर्मला थापा मगर, प्रसाद खाप्तरी मगर, सुरेस राना मगर, सन्जु थापा मगर, तिलक बस्नेत, पवित्रा सारतुङ्गे मगर, निरु श्रीष मगर लगायतको आवाज रहेको छ भने गीतको लय तथा शब्द सुरेश राना मगरको रहेको छ ।

डोलराज बारघरे मगरको एरेन्ज रहेको गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । मधुर बस्नेतको निर्देशन रहेको भिडियोलाई मेक ब थापाले सम्पादन गरेका छन । गीतको भिडियोमा पश्चिमाञचल साँस्कृतिक केन्द्रको समुहगत नृत्य देख्न सकिन्छ ।


हेरौ गीतको पुरा भिडियो ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend