logo
  • सोमबार, असोज १२ २०८३

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ कोरोना संक्रमित थपिए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौँ मंसिर २२ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९० हजार ७३९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २२० पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend