logo
  • शुक्रबार, असोज ९ २०८३

अभिनव चौहानलाई आखिर कसले छाड्यो ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मधुसुधन पाण्डे ।
अर्घाखाँची जिल्लामा जन्मिएर पछिल्लो समय काठमाडौलाई कर्मथलो बनाएका अभिनव चौहान पछिल्लो समय साङ्गितिक बजारमा व्यस्त देखिन्छन् कहिले मोडलको लागि कहिले शब्द कहिले निर्देशन तथा कहिले आवाजका लागि उनलाई भ्याई नभ्याई छ ।

उनकै पछिल्लो गित मलाई छाडेसी बोलको गित सार्वजनिक भएको छ । कृष्ण लामिछाने को स्वर रहेको गितको लय तथा शब्द चौहानको नै रहेको छ भने उक्त गितमा अहिले चर्चित मोडलहरु अभिनव चौहान,निशा खण्डका,सुरज ढकालको अभिनय रहेको छ ।

अभिनव चौहानको निर्देशन सन्तोष चौहानले क्यामेरा गरेका छन भने मगंलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यश गितलाई अभिनव चौहानको आघीकारिक युटुब च्यानल नेपाली मनोरञ्जन भिडिया मार्फत सार्वजनिक भएको हो ।

 

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend