साझा नेटवर्क
गुल्मी, मङ्सिर १२ ।
गुल्मीको इस्मा गाँउपालिकामा सवारी जीप दुर्घटना हुँदा ५ जनाको निधन भएको छ । हुल दोहली भन्ने स्थानमा भएको दुर्घटनामा परी ३ पुरुष र २ महिलाको निधन भएको हो । एक जनाको अवस्था अज्ञात रहेको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend