logo
  • सोमबार, असोज १२ २०८३

प्रेस क्लब द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रिन्स मिश्रा,कृष्णनगर कार्तिक ०१ ।

बडादशै शुभ दिपावली तथा छठ पर्बको अवसरमा प्रेस क्लब अफ़ कृष्णनगर द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।दशैं तिहार छठ पर्बको अवसरमा नेपालको इतिहासमा ठाउँ नपाएको इतिहासिक ठाउँ आजिगरा तालमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको प्रेस क्लब ऑफ़ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तवले जानकारी दिनुभएको छ । अजीगरा तालमा लामो समय लगाएर हिमशृंखला पार गरी आएका चराहरु तालमा रमाउँछन तालमा चराका तस्बीर खिच्न पनि धेरै मान्छे यहाँ आउने गर्दछन । चरा हेरेर शान्तिको अनुभूति भएको स्थानीयले बताउछन,अध्यक्ष श्रीवास्तवले भने अजीगरा ताल त चराको उर्वरभूमि रैछ,चराको रोजाइमा अजीगरा ताल पनि पर्न थाल्यो । त्यही भएर ताल नजिकका झाडी र घाँसे मैदान संरक्षण गर्नु जरुरी छ ।

कार्यक्रममा प्रेस क्लब ऑफ़ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव,मनिष गुप्ता,अनेक पाण्डेय,निरहू यादव,प्रिन्स मिश्रा ,कौशल किशोर यादव,रामप्रकाश चौधरी ,कमलेश चंद्र गुप्ता, अजय मिश्रा,रमाशंकर तिवारी ,महेंद्र धोबी , प्रतिमा गुप्ता ,सतेंद्र मिश्रा लगायतको उपस्तिथि थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend