logo
  • शुक्रबार, असोज ९ २०८३

बलराम र रामकृष्णको “दशैं राम्रो” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,  काठमाडौं ।
हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ ।

बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सुदिप श्रेष्ठ, मिलन रोयल राई, ममता श्रेष्ठ बाल कलाकार संरक्षक, रेश्मा परियारको अभिनय रहको छ भने सम्पादन एन एफ डि अनामनगर, छायाँकन जय राम थापा ले गरका छन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend