logo
  • शनिबार, साउन ९ २०८३

नेविसंघ गुल्मीका सभापति सुदर्शन खनाल केन्द्रिय सदस्यमा निर्वाचित


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिश गैरे, गुल्मी भदौ २ ।
नेपाल बिद्यार्थी संघ गुल्मीका सभापति सुदर्शन खनाल नेबिसंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । हिजो मतदान भइ आज गरिएको मत गणना अनुसार उहाँ केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो ।

प्रदेश नम्बर ५ बाँट केन्द्रिय सदस्यमा उठ्नुभएको उहाँ जिल्लामा एक निष्ठावान, कुशल तथा प्रगतीशील बिद्यार्थी नेता भनेर चिनिनुहुन्छ । आज बाट नेबिसंघका जिल्ला उपसभापति झबिन्द्र पाण्डेले सभापतिको कार्यभार सम्हाल्नु भएको छ ।

केन्द्रिय सदस्यामा निर्वाचित भएपछि खनालले आफुले गुल्मीको शैक्षिक क्षेत्र तथा बिद्यार्थीका हक हितका लागि सदैब लागि लागिरहने बताउनुभयो । यसै प्रसँगमा उहाँसँग हामी सम्पर्क गरी, अब तपाइका भावी योजनाहरु केके छन ? भनी सोधेका थियौ ।


सुनौ हाम्रा सहकर्मी अनिश गैरेले खनालसँग गर्नु भएको सक्षिप्त कुराकानी ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend