logo
  • सोमबार, असोज १२ २०८३

पत्रकार विद्यार्थी संगठन नेपालको जिल्ला समिति गठन, अध्यक्षमा भण्डारी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

रुपन्देही, असोज १३ ।

पत्रकार विद्यार्थी संगठन नेपालको बैठक सम्पन्न भएको छ ।रुपन्देहीको मणिग्राममा सम्पन्न बैठकले गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा सुवास बेल्बासे ,सचिव सस्कृती डुम्रे ,सह सचिव अम्मरराज पान्डे ,कोसाध्यक्ष इश्वरि भट्टराई ,सदस्यहरुमा उर्मिला यादव ,राजेस सिङ्जाली र अन्जली थापा चयन भएका छन् ।पत्रकार विद्यार्थी संगठन नेपालको केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता गंगा भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend